
त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङमा पहिलो वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

मुख्य आयोजक त्रिपुरासुन्दरी गाउँपालिका–८ नं. वडा कार्यालय र वडा खेलकुद टिमद्वारा आयोजित यो प्रतियोगिता २०७२ साल कात्तिक ३ र ४ गते सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिताको टिम दर्ता कात्तिक ३ गतेसम्म गर्न सकिनेछ भने दर्ता शुल्क रु. ३,५०० तोकिएको छ ।
🏆 पुरस्कारहरू:
त्यस्तै उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिनेछ —
प्रतियोगितामा ९ संख्या जना एउटै पालिकाको खेलाडी हुनुपर्ने र १ जना कोच वा म्यानेजर रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस